44 प्रभुमै बिसास गन्न्याहरु जति स्हबै बाद्दिनै जुम्मा हुन्छिया, र तिनुहरुका स्हबै चिज स्हाजा छिया।
प्रभुमै बिसास गन्न्याहरु स्हबै एकै हिर्दया र एकै आत्माका भयाछिया, र तिनुहरुमद्दि कोइले पुनि आम्नो धुन स्हुम्पतिको केइ चिज मेरो हो भुन्ना छियानुन्, तर तिनुहरुका स्हबै चिज स्हाजा छिया।
बारनाबासले आम्नो जुमिन बेचेर ल्याया रुपियाँ मुख्य चेलाहरुकन जुम्मा दिया।
र तेइको मोलबाट हननियाले आम्नि जोइकन थाँ दिइ नाप्नापा रुपियाँ आपैले राख्यो, र नाप्नापा रुपियाँ ल्यायोर मुख्य चेलाहरुका अगाडि राखिदियो।
तेइ खेत नबेचुन्जै क्या तेरो छियोन? बेचिस्हक्या पुनि तेइबाट आया रुपियाँ तुमिहरुकै छियोन र? यइथो काम गन्न्या बिचार तेरो हिर्दयामै क्यागरि आयो? तोइले मान्ठहरुकन त हैन, तर परमेसोरकन टोट्ट्यायाछै।”