तिनुहरु एकै मुनका भइ परमेसोरको मुन्दिरमै जुम्मा हुन्छिया, र घर घरमै प्रभुभोज खान्छिया, अनि तिनुहरु खुसि हुनै र स्हुद्दो हिर्दयाले मिलिजुलि खान्छिया,
तब पावल हपल्ला तला गया र प्रभुभोज खाइस्हक्यापछि छगलको उज्यालो नहुन्जै मथ्थै सुमयस्हम्मै कुडाकानि गरि बस्या। तेइपछि तिनुहरुबाट पावल छुट्टियार गया।