41 तब मथ्थैले पत्तुरुसका कुडाकन बिसास गर्या र तिनुहरुले बप्तिस्मा ल्हिया, तेइ दिन लगभग तिन हजार मान्ठहरु तिनुहरुस्हात थपिया।
केइ दिनपछि ताँइ लगभग एक सय बिस जुना प्रभु इसुमै बिसास गन्न्या मान्ठहरु खेडिया छिया, र तिनुहरुका म्हाँजौनो पत्तुरुस उठ्यार भुन्या,
यइ कुडा अरु जातिहरुले स्हुन्यार खुसि भया र परमेसोरको गुणगान गर्या। अनि अजम्बरिको जिबनको निम्ति अगाडिबाटै छान्या जातिले बिसास गर्या।
यइ कुडा स्हुन्यार तिनुहरुको हिर्दय छियाछिया भयो, अनि पत्तुरुस र अरु मुख्य चेलाहरुकन तिनुहरुले भुन्या, “या दाजुभाइहरु हौ, तेस्हो भया क्या गन्न्या त?”
जैलेपुनि परमेसोरको गुनगान गद्दाछिया, र अरु मान्ठहरुले पुनि तिनुहरुकन ठिक मान्ना छिया। तिनुहरुस्हात मुक्ति पाउन्या मान्ठहरु दिनदिनै परमेसोरले थपि दिन्छिया।
झाँजमै हुन्या हामि जुम्मै दुइ सय छयत्तर जुना छियौं।
तर यइथो हुन्याछ, कि तेइ परमेसोरका रैबार्याको कुडा नमान्न्या जति स्हबै मान्ठहरुबाट छुटाइन्याछुन् र नास हुन्याछुन्।’
तर तिँ दुइ मुख्य चेलाहरुको राम्मो रैबार स्हुन्न्याहरुमद्दि मथ्थैले इसुमै बिसास गर्या, र बिसास गन्न्या लोग्न्याहरु थपियार लगभग पाँच हजार पुग्या।
तेइपछि योसेफले आम्ना बाबा याकुबकन र जुम्मै पचत्तरै जुना नातेदारहरुकन ल्यायर मिस्रदेसमै आउनु भुनि रैबार पठाया। तेइबिअ याकुबले आम्नो झान ल्यायर मिस्रमै आया।
मथ्थै दुखमै पुनि तुमिहरुले पबित्त आत्माले दिया आनन्दस्हात राम्मो रैबार मान्यौ अनि तुमिहरु हाम्मो र प्रभुका चालचलनमै हड्न्या भयौ।