प्रेरित 2:40 - जुम्ली40 अनि पत्तुरुसले अरु मथ्थै कुडाहरुबाट तिनुहरुकन स्हाँचि दिया, र यइथो भुनि अत्तो दिया, “यइ पापि पुस्ताबाट तुमिहरुले आपैकन आइ पड्न्या दण्डबाट बचाओ।” Faic an caibideil |
तब तिनुहरुले पावलका निम्ति एक दिन पक्का गर्या, र मथ्थै मान्ठहरु तिनुको डेरामै आया। पावलले तिनुहरुकन ब्यान देखि बाहापल्टिस्हम्म सिच्छ्या दिया। तिनुले मोसाका अइन र परमेसोरको रैबार्याहरुका किताबबाट परमेसोरको राज्याको स्हाँचि दिया, अनि इसुको बार्यामै तिनुहरुकन बुजाउँदै बिसासमै ल्याउन्या कोसित गर्या।