39 क्यानकि यइ बाचा तुमिहरुका निम्ति, तुमिहरुका छोराछोरिका निम्ति र टाडा रया स्हबैका निम्ति हो, जै जैकन प्रभु हाम्मा परमेसोरले घोइराउन्छुन्।”
परमेसोरकन बिसास नगन्न्या जातिहरुमाथि पुनि पबित्त आत्माको बरदानले भरिपुरि भया देख्यार पत्तुरुसस्हात आउन्या यहुदि बिसासिहरु छक्क पड्या।
एन्टिओखियामै आइस्हक्यापछि पावल र बारनाबासले मन्डलिका स्हबै मान्ठहरुकन डाक्या। अनि परमेसोरले तिनुहरुस्हात गर्या स्हबै कामको बयान गर्या, र कस्हरि परमेसोरले अरु जातिहरुका निम्ति बिसासको बाटो खोलिदिया तेइ तिनुहरुकन भुन्या।
परमेसोरले दया गर्यार पैलो चोटि अरु जातिका मान्ठहरुको हिर्दयमै काम गरि तिनुहरुकन आम्ना मान्ठ बुनाया भुन्न्या कुडा तुमिहरुले सिमोन पत्तुरुसबाट स्हुनिल्यौं।
तेइबिअ मन्डलिका बिसासिहरुले तिनुहरुकन ताँइबाट पठाया। तिनुहरु फोनिके र सामारियाबाट भैइ गयाबेला तिनुहरुले ताँइका बिसासिहरुकन अरु जातिका मान्ठहरुले पुनि प्रभुमै बिसास गर्या कुडा स्हुनाया। यइ कुडा स्हुन्न्या दाजुभाइहरु जात्ति खुसि भया।
स्हबै मान्ठहरुको हिर्दयाका कुडा जान्न्या परमेसोरले हामिकन दिया जैथै अरु जातिका मान्ठहरुकन पुनि पबित्त आत्मा दिइकन आम्ना मान्ठहरु बुनाया कुडा देखाया।
यइबिअ हामि तुमिहरु स्हबैका लेखि जैलेपुनि प्रार्थना गद्दाछौं, क्यानकि हाम्मा परमेसोरले तुमिहरुकन ज्या जिबनका लेखि घोइराया हुन्, उनुले लायकको बुनाउन्, अनि स्हबै राम्मा उदेस्या र बिसासमै गन्न्या स्हबै कामकन उनुले स्हबै सक्ति तुमिहरुकन दिउन्।
उनुले हामिकन उद्दार गर्या र एक पबित्त मान्ठहुन डाक्या। हामिले गर्या काम उन्सार हैन, तर उनुको उदेस्य र अनुग्रको हिसाबले डाक्या। तेइ अनुग्र परमेसोरले सुन्सार रच्नुभुन्दा पैलै ख्रिस्ट इसुबाट हामिकन दियाछिया।