अनि पत्तुरुसले तिनुहरुकन इसु ख्रिस्टको नाउँमै बप्तिस्मा ल्हेउ भुनि आग्या दिया। तेइपछि तिनुहरुले पत्तुरुसकन एक दुइ दिन आपुहरुस्हातै बस भुनि बिन्ति गर्या।
तोइले ति मान्ठहरुका आँखा खोल्दिनु, र तिनुहरु उद्यारोबाट उज्यालोतिर र सैतानको सक्तिबाट परमेसोरतिर फर्कुन्। यइगरि तिनुहरुले पापको माप पाउन्याछुन् र मुकन बिसास गर्या हुनाले पबित्त भयाहरुको ठौर तिनुहरुले पुनि पाउन्याछुन्।’
अनि पैला दमस्कस र यरुसलेममै र सारा यहुदिया देसभरि बैन्याहरु, र परमेसोरकन बिसास नगन्न्या जातिहरुकन पुनि पछ्ताप गरि परमेसोरतिर फर्क र परमेसोरति फर्क्य हुँ भुनि प्रमाण आपुले गर्या कामबाट देखाउनु पड्छ भुन्दै सिकायाँ।