36 “तेइबिअ इस्राएलका स्हबै झानले यइ स्हाँच्चै जान्नु पड्छ, कि तुमिहरुले क्रुसमै मार्या इसुकनै परमेसोरले प्रभु र मुक्तिदिन्या ख्रिस्ट बुनाया।”
आज दाउदको सहरमै तुमिहरुका बिअ एक जुन मुक्तिदिन्याको जुन्म भयाछ, तिँ ख्रिस्ट प्रभु हुन।
“हामिले तुमिहरुकन इसुको नाउँमै फेरि कैकनै सिच्छ्या नदिनु भुनि आग्या दियाछियौं, तर तुमिहरुले आम्ना सिच्छ्याले सारा यरुसलेम भरि फिँजाइ स्हक्यौ, र इसुकन मार्या दोस हामिकनै लाउन खोच्छौ।”