32 यिँ इसुकन परमेसोरले ज्युँद्याया। यइ कुडाका हामि स्हबै स्हाँचि छौं।
या तेइ मान्ठ युहन्नाले बप्तिस्मा दिया सुमय देखि ल्हियार इसु हामिबाट उबो उठाइया दिनस्हम्म हामिस्हातै छियो। तेइ मान्ठले हामिस्हातै इसु मर्याबाट ज्युँदा भया हुन् भुनि स्हाँचि दिनु पड्डोछ।”
तर पबित्त आत्मा तुमिहरुमै आयापछि तुमिहरुले सक्ति पाउन्याछौ, र तुमिहरु यरुसलेममै, पुरै यहुदियामै, सामरियामै र धत्तिको उन्तिम छेउस्हम्मै मेरा बार्यामै भुन्न्याछौ।”
तर परमेसोरले इसुकन मर्याबाट ज्युँद्याय।
या कस्हरि परमेसोरले इसुकन मर्याबाट ज्युँद्याया तेइ कुडा हामि तिनुहरुका स्हुन्तानको निम्ति नै पुरा गरिदिया, यइथै दोर्स्हो भजनको किताबमै पुनि लेख्याछ। “‘तुमि मेरा छोरा हौ, आज मु तुम्मो बाबा भयाँ।’”
क्यानभुन्या परमेसोरले धत्तिका स्हबै मान्ठहरुको निसाप गन्न्या दिन छानि स्हक्या छुन्। तेइ दिन उनुले छान्या मान्ठबाट सुन्सारका मान्ठहरुको स्हइ निसाप गर्न्याछुन्। तेइ मान्ठकन निसाप गन्न्या अदिकार छ भुन्न्या प्रमाण स्हबै मान्ठहरुकन दिन परमेसोरले उनुकन मर्याबाट ज्युँद्याया।”
इसुकन परमेसोरले मित्युको दुखबाट छुटाया र ज्युँदो गर्या। क्यानकि मित्युले इसुकन कब्जामै राखिरन सुम्भब छियोन।
र जिबन दिन्याकन तुमिहरुले मार्यौं, जैकन परमेसोरले मर्याबाट ज्युँद्याया, यइखो स्हाँचि हामि छौ।
तुमिहरु स्हबैकन आम्ना पापबाट फर्कायर असिपात दिन परमेसोरले आम्ना सेबक इसु ख्रिस्टकन छानि स्हबै भुन्दा पैला तुमिहरुति पठाया।”
तुमिहरु स्हबैकन र इस्राएलका स्हबै मान्ठहरुकन थाँ होस्, कि तुमिहरुले क्रुसमै टाँग्यर मार्या र परमेसोरले मर्याबाट ज्युँदो पाड्या नासरतका इसु ख्रिस्टको नाउँमै यइ मान्ठ तुमिहरुका अगाडि पुरै भलो भइ उठ्याछ।
मुख्य चेलाहरुले ठुलो सक्ति पायर प्रभु इसु मर्याबाट ज्युँदिया हुन् भुनि स्हाँचि दिन्छिया र परमेसोरले तिनुहरु स्हबैकन मथ्थै असिपात दिन्छिया।
तुमिहरुले क्रुसमै टाँग्यर मार्या इसुकन हाम्मा जिजुबाज्याका परमेसोरले मर्याबाट ज्युँद्याया।