30 तर दाउद परमेसोरका रैबार्या छिया र तिनुका स्हुन्तानका एकजुना तिनुको राजगद्दिमै बैन्या छ भुन्न्या कुडा तिनुकन थाँ छियो। परमेसोरले तिनुस्हात यइ भाकल गर्याछिया।
क्यानकि दाउद आपैले पबित्त आत्माबाट भुन्या हुन्, “‘परमप्रभुले मेरा प्रभुकन भुन्या, जब स्हम्म मु तुम्मा सत्तुरहरुकन तुम्मो पैतालामुनि राख्दैन, तब स्हुम्म तुमि मेरा दाइन्या हातपट्टि बस।’
अनि इसुले तिनुहरुकन भुन्या, “तुमिहरु स्हात हुँदा मोइले बोल्या बचनहरु यिँ नै हुन्। मोसाको अइनमै, परमेसोरका रैबार्याले र भजनका किताबमै मेरा बारेमै लेख्या स्हबै कुडा पुरा हुनै पड्छ।”
“दाजु भाइ हौ, इसुकन पक्डाउ गन्न्या मान्ठहरुको अगुवा यहुदाको बार्यामै दाउद राजाले पबित्त आत्माबाट धर्मसास्तरमै पैलै भुन्याछिया। यि कुडा पुरा हुनै पड्न्याछियो।
मर्याकाहरुबाट ज्युँदिया इसु ख्रिस्टकन स्हुम्ज, उनु दाउद राजाका सुन्तान हुन्, मोइले प्रचार गर्या राम्मो रैबार यइ हो।