3 आगाका जिबा जैथै तिनुहरुति देखला पड्या, र भाग भाग भयार तिनुहरु स्हबैका माथि बस्या।
तिनुहरुले आपु आपु भुन्न लाग्या, “उनुले हामि स्हात बाटोमै हन्डै धर्मसास्तरको अथ्थ बुजाइदिँदा हाम्मो हिद्दया आनन्दले गद्गद् भया छियोन र?”
केइ दिनपछि ताँइ लगभग एक सय बिस जुना प्रभु इसुमै बिसास गन्न्या मान्ठहरु खेडिया छिया, र तिनुहरुका म्हाँजौनो पत्तुरुस उठ्यार भुन्या,
क्रेटमै बैन्या मान्ठहरु र अरबिहरु पुनि छौ, अनि तिनुहरुले आम्ना आम्ना भासामै परमेसोरका म्हाँन कामहरुको बयान गरिरया हामि स्हुन्दैछौं।”
अनि सोर्गबाट एक्कासि एक ठुलो बतास जैथै डाको आयो, र तिनुहरु बस्या पुरै घर घुन्कियो।
अनि तिनुहरु स्हबै जुना पबित्त आत्माले भरिपुरि भयार, तिनुहरुकन पबित्त आत्माले दिया सक्ति उन्सार तिनुहरुले अरु भासाहरुमै बोल्ल लाग्या।