28 तुमिले मुकन जिबन दिन्या बाटो देखायौं, अनि तुमि मोइ स्हात भया हुनाले मु जात्ति खुसि हुन्याछु।’
क्यानकि तुमिले मेरो परानकन मर्याहरु बैन्या ठौरमै छोड्न्यानाइ, न त तुमिले आम्ना पबित्त मान्ठको हड कुइन दिन्याछौ।
“दाजुभाइहरु हौं, हाम्मा पुर्खा दाउदका बार्यामै मु ढुक्कले भुन्न स्हक्छु, कि दाउद मर्या र गाडिया, अनि आजका दिनस्हम्म तिनुको च्यान नेइ छ।