प्रेरित 2:23 - जुम्ली23 परमेसोरले गर्या पक्का योजना र पैलैदेखि थाँ भया उन्सार इसुकन तुमिहरुका हातमै दिया र यिँ इसुकन तुमिहरुले दुस्ट मान्ठहरुका हातमै स्हुम्प्यौर क्रुसमै टाँगि मान्न लायौ। Faic an caibideil |
तर यरुसलेममै बैन्या मान्ठहरु र तिनुहरुका अगुवाहरुले इसु मुक्तिदिन्या ख्रिस्ट हुन भुनि रयानुन्। र परमेसोरका रैबार्याहरुले धर्मसास्तरमै लेख्या स्हबै कुडा पट्याइ मान्न्या दिनमै तिनुहरुले पड्यार पुनि बुज्यानुन्। अनि तिनुहरुले इसुकन मान्न लायर धर्मसास्तरमै उनुको बार्यामै लेख्या कुडा पुरा गर्या।
परमेसोरका रैबार्याहरुमद्दि कैकन तुमिहरुका पुर्खाहरुले दुख दियानुन्? तिनुहरुले धार्मिक मान्ठ आउन्याछुन् भुनि रैबार दिन्याहरु स्हबैकन मार्या। अनि तुमिहरुले उनुकन धोका दियौ, र मार्यौ। जोइले तिँ धार्मिक मान्ठको आउन्या रैबार अगाडि देखि नै स्हुनाया छिया। अब तुमिहरु उनुकै धोकेबाजि र ज्यानमारा भयाछौ।