प्रेरित 2:22 - जुम्ली22 “इस्राएलका मान्ठौ, मेरा कुडा स्हुन, नासरतका इसु यइथा मान्ठछिया, जैकन परमेसोरले सक्तिसालि कामहरु, अचुम्मका कामहरु र चिनारिहरुबाट तुमिहरुका अगाडि छर्लङ्गै पाड्या। तुमिहरुकन थाँ है छ कि परमेसोरले तुमिहरुका म्हाँजौनो यिँ कामहरु इसुबाट गर्याहुन्। Faic an caibideil |
तिनुहरु यइथो भुन्दै कोक्काउन लाग्या, “इस्राएलका मान्ठहरु हौ, हामिकन सयोग गर! क्यानभुन्या जाँकै हाम्मा जातिका मान्ठहरुकन, हाम्मो अइन र यइ ठौरको बिरोदमै सिकाउदै हँड्न्या मान्ठ यइ हो। यति मात्तै हैन, यइले अरुजातिका मान्ठहरुकन पुनि मुन्दिर भित्त पसाल्यार यइ चोखो ठौरकन घिन लाग्दो पारिदियाछ।”