Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रेरित 2:20 - जुम्‍ली

20 परमप्रभुको म्‍हाँन र अचुम्‍मको दिन आउनु अगाडि बेल उँद्‍यारो हुन्‍याछ र जुन रक्‍त जैथै हुन्‍याछ।

Faic an caibideil Dèan lethbhreac




प्रेरित 2:20
25 Iomraidhean Croise  

“तर तिँ दिनमै आपतको दिनपछि बेल उँद्‍यारो हुन्‍याछ र जुनले आम्‍नो उज्‍यालो दिन्‍यानाइ,


“बेल, जुन र ताराहरुमै अचुम्‍मका चिन्‍न देखाला पड्‌न्‍याछुन्, र समुद्रको गर्जन र छालहरुले धत्‍तिका राज्‍याहरु जात्‍ति भेइमानि चिन्‍तामै पड्‌न्‍याछुन्।


माथि सरगमै मु अचुम्‍मका चिनारिहरु देखाउन्‍याछु, र तलि धत्‍तिमै अचुम्‍मका कामहरु गन्‍न्‍याछु। रगत, आगो र ध्‍वाँन तिनुहरुकन देखाउन्‍याछु।


अनि जोले परमप्रभुको नाउँ पुकार्न्‍या छ, तेइले उद्‌दार पाउन्‍याछ।’”


क्‍यानकि तुमिहरुकन राम्‍मरि थाँ छ, प्रभु आउन्‍या दिन त रातमै चोर आयाजुन अपरझट आउन्‍याछ।


Lean sinn:

Sanasan


Sanasan