Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रेरित 2:2 - जुम्‍ली

2 अनि सोर्गबाट एक्‍कासि एक ठुलो बतास जैथै डाको आयो, र तिनुहरु बस्‍या पुरै घर घुन्‍कियो।

Faic an caibideil Dèan lethbhreac




प्रेरित 2:2
14 Iomraidhean Croise  

तेइबेला अरु मथ्‍थै परमेसोरका रैबार्‍याहरु देखिया अनि परमेसोरको गुनगान गद्‌दै गाना गाउन लाग्‍या,


आगाका जिबा जैथै तिनुहरुति देखला पड्‌या, र भाग भाग भयार तिनुहरु स्‍हबैका माथि बस्‍या।


यइ डाको स्‍हुन्‍यार मथ्‍थै मान्‍ठहरु जुम्‍मा भया। तिनुहरुले अचुम्‍म मान्‍या, क्‍यानकि मथ्‍थै ठौरबाट आया यहुदिहरुले आम्‍ना आम्‍ना भासामै तिनुहरुले बोलिरया स्‍हुन्‍या।


तिनुहरुले प्रार्थना गरिस्‍हक्‍यापछि तिनुहरु जुम्‍मा भया ठौर हल्‍लियो, र तिनुहरु स्‍हबै जुना पबित्‍त आत्‍माले भरिया, र भेइ नमानिकन परमेसोरको बचन बोल्‍न लाग्‍या।


Lean sinn:

Sanasan


Sanasan