Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रेरित 2:19 - जुम्‍ली

19 माथि सरगमै मु अचुम्‍मका चिनारिहरु देखाउन्‍याछु, र तलि धत्‍तिमै अचुम्‍मका कामहरु गन्‍न्‍याछु। रगत, आगो र ध्‍वाँन तिनुहरुकन देखाउन्‍याछु।

Faic an caibideil Dèan lethbhreac




प्रेरित 2:19
8 Iomraidhean Croise  

अनि तिँ दिनमै आम्‍ना सेबक सेबिका माथि मेरो आत्‍माले भरिपुरि गद्‍दिन्‍याछु, र तिनुहरुले परमेसोरको रैबार बोल्‍ल्‍याछुन्।


परमप्रभुको म्‍हाँन र अचुम्‍मको दिन आउनु अगाडि बेल उँद्‍यारो हुन्‍याछ र जुन रक्‍त जैथै हुन्‍याछ।


“इस्राएलका मान्‍ठौ, मेरा कुडा स्‍हुन, नासरतका इसु यइथा मान्‍ठछिया, जैकन परमेसोरले सक्‍तिसालि कामहरु, अचुम्‍मका कामहरु र चिनारिहरुबाट तुमिहरुका अगाडि छर्लङ्‍गै पाड्‍या। तुमिहरुकन थाँ है छ कि परमेसोरले तुमिहरुका म्‍हाँजौनो यिँ कामहरु इसुबाट गर्‍याहुन्।


Lean sinn:

Sanasan


Sanasan