Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रेरित 2:18 - जुम्‍ली

18 अनि तिँ दिनमै आम्‍ना सेबक सेबिका माथि मेरो आत्‍माले भरिपुरि गद्‍दिन्‍याछु, र तिनुहरुले परमेसोरको रैबार बोल्‍ल्‍याछुन्।

Faic an caibideil Dèan lethbhreac




प्रेरित 2:18
7 Iomraidhean Croise  

तर तेइ कमाराले आम्‍नो मुनौदा ‘मेरा मालिक आउन बार गन्‍याछुन्’ भुनि कमारा र कमारिहरुकन कुट्‌न लाग्‍यो, र तेइ खान, पिन र मात्‍तिन लाग्‍यो भुन्‍या,


“‘अन्‍तिम दिनमै यइथो हुन्‍याछ भुनि परमेसोर यइथो भुन्‍नाछुन्, मु स्‍हबै मान्‍ठहरुमाथि मेरो आत्‍मा हालिदिन्‍याछु, र तुमिहरुका छोराहरु, र छोरिहरुले परमेसोरको रैबार बोल्‍ल्‍याछुन्, तुमिहरुका तुन्‍नेरिहरुले दर्सन देख्‍न्‍याछुन्, र तुमिहरुका बुडापाकाहरुले स्‍हुइना देख्‍न्‍याछुन्।


माथि सरगमै मु अचुम्‍मका चिनारिहरु देखाउन्‍याछु, र तलि धत्‍तिमै अचुम्‍मका कामहरु गन्‍न्‍याछु। रगत, आगो र ध्‍वाँन तिनुहरुकन देखाउन्‍याछु।


हामि फिलिपको घरमै केइ दिनस्हम्‍म बस्दा यहुदिया ठौरबाट अगाबस नाउँ भया एक जुना परमेसोरका रैबार्‍या आया।


Lean sinn:

Sanasan


Sanasan