Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रेरित 2:16 - जुम्‍ली

16 तर योएल परमेसोरका रैबार्‍याबाट भुन्‍या कुडा यइ हो,

Faic an caibideil Dèan lethbhreac




प्रेरित 2:16
5 Iomraidhean Croise  

क्‍यानभुन्‍या तुमिहरुले स्‍हुच्‍या जैथै यिनुहरुले अंगुरको जाँड खायर मात्‍तिया नाइ। अइले त ब्‍यानको नौ मात्‍तै बज्‍याछ।


“‘अन्‍तिम दिनमै यइथो हुन्‍याछ भुनि परमेसोर यइथो भुन्‍नाछुन्, मु स्‍हबै मान्‍ठहरुमाथि मेरो आत्‍मा हालिदिन्‍याछु, र तुमिहरुका छोराहरु, र छोरिहरुले परमेसोरको रैबार बोल्‍ल्‍याछुन्, तुमिहरुका तुन्‍नेरिहरुले दर्सन देख्‍न्‍याछुन्, र तुमिहरुका बुडापाकाहरुले स्‍हुइना देख्‍न्‍याछुन्।


Lean sinn:

Sanasan


Sanasan