Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रेरित 2:14 - जुम्‍ली

14 तर पत्‍तुरुसले एगार जुना मुख्‍य चेलाहरु स्‍हात ढुक्‍यर ठुलो डाको गाडि तिनुहरुकन भुन्‍या, “यहुदियाका मान्‍ठौ, अनि यरुसलेममै बैन्‍याहरु हौं, यइ क्‍या भया हो मु तुमिहरुकन भुन्‍दोछु र तुमिहरुले यइ कुडा राम्‍मो गरि स्‍हुन।

Faic an caibideil Dèan lethbhreac




प्रेरित 2:14
18 Iomraidhean Croise  

अनि तिनुहरुले तिँ दुइजुनाका नाउँमै गोला हाल्‍या र मतियासको नाउँमै पड्‌यो, र एगार मुख्‍य चेलाहरुस्‍हात तेइ थपियो।


यइ स्‍हुनिकन पावल उठ्‌यार हातले स्‍हान गरि भुन्‍या, “या इस्राएलि दाजुभाइ र परमेसोरको भेइ मान्‍न्‍या मान्‍ठौ स्‍हुन,


“इस्राएलका मान्‍ठौ, मेरा कुडा स्‍हुन, नासरतका इसु यइथा मान्‍ठछिया, जैकन परमेसोरले सक्‍तिसालि कामहरु, अचुम्‍मका कामहरु र चिनारिहरुबाट तुमिहरुका अगाडि छर्लङ्‍गै पाड्‍या। तुमिहरुकन थाँ है छ कि परमेसोरले तुमिहरुका म्‍हाँजौनो यिँ कामहरु इसुबाट गर्‍याहुन्।


तिनुहरु यइथो भुन्‍दै कोक्‍काउन लाग्‍या, “इस्राएलका मान्‍ठहरु हौ, हामिकन सयोग गर! क्‍यानभुन्‍या जाँकै हाम्‍मा जातिका मान्ठहरुकन, हाम्‍मो अइन र यइ ठौरको बिरोदमै सिकाउदै हँड्न्‍या मान्‍ठ यइ हो। यति मात्‍तै हैन, यइले अरुजातिका मान्‍ठहरुकन पुनि मुन्‍दिर भित्‍त पसाल्‍यार यइ चोखो ठौरकन घिन लाग्‍दो पारिदियाछ।”


र तिनुले ठुला सबाका मान्‍ठहरुकन भुन्‍या, “इस्राएलिहरु औ, यिँ मान्‍ठहरुकन तुमिहरुले क्‍या गन्‍न खोज्‍या छौं, होस्‍यार होउ!


स्‍तिफनसले भुन्‍या, “या मेरा बाबा र दाजुभाइहरु हौं, स्‍हुन। महिमाका परमेसोरले हाम्‍मा जिजुबाज्‍या अब्राहाम हारान भुन्‍या ठौर बैनु भुन्‍दा पैला मेसोपोटामिया देसमै बैथा परमेसोर तेइस्‍हात देखला पड्‍या।


Lean sinn:

Sanasan


Sanasan