11 क्रेटमै बैन्या मान्ठहरु र अरबिहरु पुनि छौ, अनि तिनुहरुले आम्ना आम्ना भासामै परमेसोरका म्हाँन कामहरुको बयान गरिरया हामि स्हुन्दैछौं।”
अनि फ्रिगिया, पामफिलिया, मिस्र र कुरेनिमै पड्न्या लिबियाका मथ्थै ठौरहरु र रोमबाट आया यहुदि धर्म मान्याहरु छौ,
तिनुहरु स्हबैले अचुम्म मान्या र अल्लमल्ल पडि एकाले अक्काकन स्होदपुछ गन्न लाग्या, “नेइ क्या भैरयाछ?”
यइ बन्दरगा हिउँद काट्नालाइ अस्हजिलो भया हुनाले केइ हालतले पुनि फोनिक्स सहरमै पुगि चिसो सुमय बिताउनु पड्छ भुनि मथ्थैले ताँइबाट पानिझाँज चलाउन्या स्हल्ला दिया। फोनिक्स क्रेटको एक बन्दरगा हो, जो दच्छिन पच्छिम र उत्तर पच्छिमपट्टि फर्क्या छ।
जब दच्छिनतिर बयाल स्हैतैगरि चल्न लाग्यो। स्हबै मान्ठहरुले अब हामि जान स्हक्ताछौं भुन्न्या स्हुम्जेर, लङ्गर गाडिकन तिनुहरु क्रेटको छेउछाउ भयर गया।
मथ्थै दिनस्हम्म स्हैतै स्हैतै गरि बल्ल क्निडस सहरस्हम्म आयौं र बयालले अझ अगाडि जान नदिया हुनाले क्रेट भुन्न्या टापुको आड ल्हियर हामि सालमोने भुन्न्या ठौरा छेउछाउ भैइकन गयौँ।
तिनुहरुमद्दिको एकजुना तिनुहरुकै परमेसोरको रैबार्याले भुन्याछुन्, “क्रेट टापुका मान्ठहरु उकुरै लबाड्डाछुन्, दुस्ट पसुहरु जैथै र अल्छि दुनखान्याहरु छुन्।”
मोइले गन्न नस्हक्या कामहरु स्हबै गन्नु र स्हबै सहरमै एल्डरहरु छान्नु भुनि तुमिकन जुम्मा लायाँ यइबिअ मोइले तुमिकन क्रेट टापुमै छोड्या हुँ।