प्रेरित 19:8 - जुम्ली8 पावल सबाघरमै जाँदै तिन मुइनास्हम्म भेइ नमानि परमेसोरको राज्याको बार्यामै राम्मरि बुजुन भुनि मान्ठहरुकन सिकाया। Faic an caibideil |
तब तिनुहरुले पावलका निम्ति एक दिन पक्का गर्या, र मथ्थै मान्ठहरु तिनुको डेरामै आया। पावलले तिनुहरुकन ब्यान देखि बाहापल्टिस्हम्म सिच्छ्या दिया। तिनुले मोसाका अइन र परमेसोरको रैबार्याहरुका किताबबाट परमेसोरको राज्याको स्हाँचि दिया, अनि इसुको बार्यामै तिनुहरुकन बुजाउँदै बिसासमै ल्याउन्या कोसित गर्या।