7 ताँइ जुम्मा बार जुना जति मान्ठहरु छिया।
यइथो भया देख्यार ठुलो हाकिम सर्गियस पौलसले प्रभुमै बिसास गर्या, क्यानभुन्या प्रभुको सिच्छ्यामै तिनुले अचुम्म मान्या छिया।
जब पावलले तिनुहरुमाथि हात राख्या, तब पबित्त आत्मा तिनुहरुमाथि आया, र तिनुहरुले नबुइन्या भासामै बोल्या र भबिस्यबानि गर्या।
पावल सबाघरमै जाँदै तिन मुइनास्हम्म भेइ नमानि परमेसोरको राज्याको बार्यामै राम्मरि बुजुन भुनि मान्ठहरुकन सिकाया।