41 यति भुनि स्हक्यापछि ताँइ खेडिया मान्ठहरुकन हाकिमले बिदा गर्या।
तेइबिअ आज भैरया यइ खैलाबैलाको दोस हामिकन आउन स्हक्छ भुन्न्या भेइ छ। क्यानभुन्या यइ नचाइदो खैलाबैलाको बार्यामै हामि केइ पुनि भुन्न स्हक्तैनौं।”
मान्ठहरुले खैलाबैला गन्न छोड्यापछि पावलले बिसासिहरुकन घोइराउन पठाया, र तिनुहरुकन बिसासमै भरिला हुनु भुनि अत्तो दिया तब तिनुहरुबाट छुट्टियार माकेडोनिया इलाकामै गया।