40 तेइबिअ आज भैरया यइ खैलाबैलाको दोस हामिकन आउन स्हक्छ भुन्न्या भेइ छ। क्यानभुन्या यइ नचाइदो खैलाबैलाको बार्यामै हामि केइ पुनि भुन्न स्हक्तैनौं।”
मान्यागुन्न्या थियोफिलस, हाम्मा म्हाँजौनो इसुको बारेमै भया कुडा मस्तै जुनले लेख्या छुन्।
तर यइ कुडा नभइ अरुयै कुडाको बार्यामै हो भुन्या तेइको फैसलाका निम्ति छलफल गरिदिन स्हक्न्याछौं।
यति भुनि स्हक्यापछि ताँइ खेडिया मान्ठहरुकन हाकिमले बिदा गर्या।
मान्ठहरुले खैलाबैला गन्न छोड्यापछि पावलले बिसासिहरुकन घोइराउन पठाया, र तिनुहरुकन बिसासमै भरिला हुनु भुनि अत्तो दिया तब तिनुहरुबाट छुट्टियार माकेडोनिया इलाकामै गया।
अनि पावलकन मान्ठहरुले मार्न्या बिचार गर्या छिया, तब स्हबै यरुसलेममै हल्ला खल्ला छ भुन्न्या कुडाको रैबार पल्टनका सेनापतिले स्हुन्या।
“क्या तो तेइ बिरोद गर्न्या मिस्रि हैनस्? जोले सरकारको बिरोद गन्न्या चार हजार मान्ठहरुको नाइके भैइ तिनुहरुकन रुखो ठौरमै ल्हिया छियो?”
यइ परमेसोरले दिन्या मुक्तिको बाटाका बार्यामै फेलिक्सकन राम्मरि थाँ छियो। उनुले यिँ कुडा स्हुन्यापछि तिनुहरुकन यइथो भुनि पठाया, “अब सेनापति लुसियस नेइ आयापछि मु तुमिहरुको मुद्दा छिनोफानो गरिदिन्याछु।”