4 तब पावलले भुन्या, “युहन्नाले दिया बप्तिस्मा त पछ्तापको बप्तिस्मा छियो। युहन्नापछि आउन्या इसुमाथि बिसास गन्नु भुनि तिनुले मान्ठहरुकन भुन्ना छिया।”
क्यानभुन्या युहन्नाले त पानिले बप्तिस्मा दिया, तर अब केइ दिनपछि तुमिहरुले पबित्त आत्माको बप्तिस्मा पाउन्याछौं।”
तब प्रभुले भुन्या बचन मुकन याद भयो, ‘युहन्नाले त पानिले बप्तिस्मा दिया, तर तुमिहरुले पबित्त आत्माको बप्तिस्मा पाउन्याछौ।’