38 यइबिअ डेमेत्रियस र तेइका काम गन्न्याहरुले कोइको बिरोदमै उजुरि गन्नु पड्छ भुन्या अदालतहरु खुल्ला छुनैछुन, र न्यायदिसहरु पुनि छुनैछुन, यइबिअ एकाले अक्काको बिरोद गन्न्या हो भुन्या मुद्दा हाल्नु।
यइथो भया देख्यार ठुलो हाकिम सर्गियस पौलसले प्रभुमै बिसास गर्या, क्यानभुन्या प्रभुको सिच्छ्यामै तिनुले अचुम्म मान्या छिया।
तेइ जादु गन्न्या साइप्रस टापुको ठुलो हाकिम सर्गियस पौलसको घरमै बैथो छियो। सर्गियस पौलस बुद्दिमानि मान्ठ छिया। तिनुले बारनाबास र साउलकन डाकि परमेसोरको बचन स्हुन्न्या इच्छ्या गर्या।
तर एलुमास जादु गन्न्याले (एलुमासको अथ्थ ग्रिक भासामै जादु गन्न्या हो) बारनाबास र साउलकन बिरोद गरि सर्गियस पौलसकन इसुमै गर्या बिसासबाट फर्काउन खोज्यो।
जब पावल बोल्लै लाग्या छिया, तब गलियोनले यहुदिहरुकन भुन्या, “यहुदिहरु हौं, यइ मान्ठले गर्या काम स्हाँच्चि नै नराम्मो र ठुलो अपराद गर्या भया मोइले तुमिहरुका कुडा मान्नै पड्न्या छियो।
एकजुना डेमेत्रियस नाँउ भया मान्ठ आर्तेमिस देबिको नान्नाना मुन्दिरहरु बुनाइ कामदारहरुकन मथ्थै काम गन्न दिन्छियो।
तर यइ कुडा नभइ अरुयै कुडाको बार्यामै हो भुन्या तेइको फैसलाका निम्ति छलफल गरिदिन स्हक्न्याछौं।