37 क्यानभुन्या तुमिहरुले ल्याया यिँ मान्ठहरुले मुन्दिरबाट केइपुनि चोर्या नाइ। र हाम्मो देउतान हेला पुनि गर्यानाइ।
यइ कुडा स्हाँचो हो र कोइले पुनि हैन भुन्न स्हक्तैन। यइबिअ तुमिहरु चुप्प लाग्नु पड्छ, र केइ उत्ताउलो काम गन्नु हुदैन।
अनि पावलले तिनुहरुकन भुन्या, “मोइले न यहुदि धर्मसास्त्रको बिरोदमै, न मुन्दिरको बिरोदमै, न त रोमि म्हाँराजाको बिरुद्दमै केइ नराम्मा काम गर्याछु।”