Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रेरित 19:35 - जुम्‍ली

35 तेइपछि सहरका हाकिमले मान्ठहरुकन सान्त पाडिस्हक्‍यापछि भुन्‍या, “एफिससका मान्ठौ, ठुलो आर्तेमिसको मुन्‍दिर र सरगबाट छत्‍तिया यइखो मुत्‍तिको हेरालो एफिसस सहर हो भुन्‍न्‍या कुडा स्‍हबैकन थाँ छ।

Faic an caibideil Dèan lethbhreac




प्रेरित 19:35
9 Iomraidhean Croise  

तिनुहरु एफिससमै पुग्‍यापछि, पावलले प्रिस्‍किला र अकिलासकन ताँइ छोडि, आपु मात्‍तै सबाघरमै पस्‍यार यहुदिहरुस्हात खल गन्‍न लाग्‍या।


तर यइ पावलले क्‍या भुन्‍दैछ तुमिहरुले देख्या र स्हुन्‍या पुनि छौ। मान्ठहरुको हातले स्‍हज्‍या देउताको मुत्‍तिहरु त देउता नै होइनुन् भुन्‍दैछ। तेइले एफिसस र एसियाको ठौरमै बैन्‍या प्रया जैथो मान्‍ठहरुकन आम्‍नो कुडा सिकायर उस्‍काउँदैछ।


तर तिनुहरुले तेइ यहुदि रैछ भुनि थाँ पायार स्हबै जुनाले एक्‍कै डाकोले लगबग दुइ घुन्‍टा जति कोक्‍काउँदै भुन्‍या, “एफिसिहरुको स्हबै भुन्‍दा ठुलो देउता आर्तेमिस हो।”


यइ कुडा स्‍हाँचो हो र कोइले पुनि हैन भुन्‍न स्हक्‍तैन। यइबिअ तुमिहरु चुप्‍प लाग्‍नु पड्‍छ, र केइ उत्‍ताउलो काम गन्‍नु हुदैन।


यइथा सिच्‍छ्‌या लबार्‍न्‍या मान्‍ठहरुका छलबाटै हुन्‍याछ, जैका स्‍हुचाइ पोल्‍ल्‍या फलामले डाम्‍मि मरिस्‍हक्‍या जैथो केइ थाँ नपउन्‍या बोदो हुन्‍छ।


Lean sinn:

Sanasan


Sanasan