33 तेइपछि यहुदिहरुले भिडबाट अलेक्जेन्डर नाउँ भया मान्ठकन अगाडि ल्याया, र भैरया घटनाको बार्यामै भुन्न लाया। अलेक्जेन्डरले हातको स्हान गरि मान्ठहरुबाट आपु जोगिना बिअ केइ बोल्न खोज्या।
तिँ बाइर निक्लि आयार मान्ठहरु स्हात बोल्लै स्हक्यानुन् र तिनुले मुन्दिरमै दर्सन पाया भुन्न्या कुडा थाँ पाया। तिनुले स्हान गन्न लाग्या, अनि तिँ लाटा भइरया।
पत्तुरुसले छुबुक्क लाग् भुनि हातले स्हान गर्या, अनि प्रभुले तिनुकन क्यागरि झ्यालखानबाट बाइर ल्याया तेइ तिनुहरुकन भुन्या, “यिँ कुडा याकुब र मन्डलिका बिसासि दाजुभाइहरुकन पुनि भुनिदिनु” भुन्यार तिँ ताँइबाट अक्कै ठौर गया।
यइ स्हुनिकन पावल उठ्यार हातले स्हान गरि भुन्या, “या इस्राएलि दाजुभाइ र परमेसोरको भेइ मान्न्या मान्ठौ स्हुन,
तर तिनुहरुले तेइ यहुदि रैछ भुनि थाँ पायार स्हबै जुनाले एक्कै डाकोले लगबग दुइ घुन्टा जति कोक्काउँदै भुन्या, “एफिसिहरुको स्हबै भुन्दा ठुलो देउता आर्तेमिस हो।”
कप्तानले पावलकन मान्ठहरुको अगेडि बोल्न दिया, तब पावलले खुट्किलामै उभियार मान्ठहरुकन हातले स्हान गर्या। मान्ठहरु तुरुन्तै छुपुक्क भयापछि, पावलले तिनुहरुकन हिब्रु भासामै यइथो भुन्या,
ठुला हाकिमले पावलकन बोल भुनि स्हान गर्यापछि पावलले भुन्या, “मथ्थै बर्स्हदेखि तुमि यहुदि जातिका न्यादिस भया कुडा थाँ छ, तेइबिअ तुम्मो अगाडि मेरो बयान दिन आँट आयाछ।
तिनुहरुमद्दि हुमेनियस र अलेक्जेन्डर हुन्, परमेसोरकन खिसि नगन्न स्हकुन भुनि मोइले तिनुहरुकन सैतानका हात जुम्मा लायाछु।
तामाका भाँडाकुडि स्हैन्या अलेक्जेन्डरले मुकन जात्ति अराम्मो गर्यो। प्रभुले तेइकन तेइको काम उन्सारा दुन्ड दिन्याछुन्।