32 तब तिनुहरु अक्कै अक्कै कुडा गद्दै कोक्काउन लाग्या। क्यानकि तेइ सबाका मान्ठहरु अलमलिया छिया, र मथ्थै मान्ठहरुले त तिनुहरु क्यान जुम्मा भयाछुन् भुनि थाँ पाया छियानुन्।
यइ कुडा स्हबै सहरभरि हल्ला फिजियो र तिनुहरु स्हबै एक जुट भैकन पावल र तेइका स्हात्या माकेडोनिया ठौरका गायास र अरिस्तार्खसकन स्हमात्यार लछार पछार गद्दै ठुलो सबा गन्न्या ठौरमै ल्हिया।
एसियाका कोइ हाकिमहरु पावलका स्हात्या छिया। तिनुहरुले पावलकन सबा गन्न्या ठुलो ठौरमै नजानु है भुन्या।
तेइबिअ आज भैरया यइ खैलाबैलाको दोस हामिकन आउन स्हक्छ भुन्न्या भेइ छ। क्यानभुन्या यइ नचाइदो खैलाबैलाको बार्यामै हामि केइ पुनि भुन्न स्हक्तैनौं।”
तर ताँइ जुम्मा भया मान्ठहरुमद्दि कोइले एक कुडा र कोइले अक्को कुडा भुन्यार कोक्काया, र तिनुले तेइ होहल्लाले गर्दा क्या भया हो ठ्याक्कै थाँ पाउन नस्हक्या हुनाले पावलकन सिपाइ बैन्या ठौर ल्हैजाउ भुनि हुकुम दिया।