31 एसियाका कोइ हाकिमहरु पावलका स्हात्या छिया। तिनुहरुले पावलकन सबा गन्न्या ठुलो ठौरमै नजानु है भुन्या।
एकजुन कोड लाग्या मान्ठ इसुति आयो र घुँडा टेकि यइथो भुनि बिन्ति गर्यो, “तुमिले इच्छ्या गर्यौ भुन्या मुकन भलो गन्न स्हक्न्याछौ।”
पावल, सिलास र तिमोथि फ्रिगिया र गलातिया ठौर हुदै गया। क्यानभुन्या तिनुहरुकन पबित्त आत्माले एसियामै बचन स्हुनाउन जान दियानुन्।
पावलले ताँइ दुइ बस्र्हस्हम्म सिकाया अनि एसियाका स्हबै यहुदि र अरु मान्ठहरुले प्रभुको बचन स्हुन्या।
यइ कुडा स्हबै सहरभरि हल्ला फिजियो र तिनुहरु स्हबै एक जुट भैकन पावल र तेइका स्हात्या माकेडोनिया ठौरका गायास र अरिस्तार्खसकन स्हमात्यार लछार पछार गद्दै ठुलो सबा गन्न्या ठौरमै ल्हिया।
पावलले मान्ठहरु भया ठौर जान खोज्या, तर बिसासिहरुले तिनुकन जान दियानुन्।
तब तिनुहरु अक्कै अक्कै कुडा गद्दै कोक्काउन लाग्या। क्यानकि तेइ सबाका मान्ठहरु अलमलिया छिया, र मथ्थै मान्ठहरुले त तिनुहरु क्यान जुम्मा भयाछुन् भुनि थाँ पाया छियानुन्।
यइ कुडा स्हुन्यार, ताँइ भया मान्ठहरु र हामि मिलिकन पावलकन यरुसलेममै नजाउ भुनि बिन्ति गर्यौँ।