30 पावलले मान्ठहरु भया ठौर जान खोज्या, तर बिसासिहरुले तिनुकन जान दियानुन्।
एसियाका कोइ हाकिमहरु पावलका स्हात्या छिया। तिनुहरुले पावलकन सबा गन्न्या ठुलो ठौरमै नजानु है भुन्या।
तर कोइ कोइले मुन कठोर बुनाइ प्रभुमै बिसास गर्यानुन्। तिनुहरुले प्रभुले दिया मुक्ति पाउन्या बाटोकन स्हबैका अगाडि बिरोद गर्या। तेइबिअ पावल तिनुहरुको सबाघरमै जानै छोडिदिया र प्रभुमै बिसास गन्न्या चेलाहरुकन आपुस्हात ल्हिइ टुरान्नसको पाठसालामै मान्ठहरुस्हात खल गन्न लाग्या।
तर पावलले भुन्या, “मु त किलिकिया इलका टार्सस सहरको यहुदि मान्ठ हुँ। नान्नानो सहरको मान्ठ हैन। बिन्ति छ, यिँ मान्ठहरुस्हात मुकन नाप्नापा कुडा बोल्न देउ।”