3 अनि पावलले तिनुहरुकन भुन्या, “तेइथो भया तुमिहरुले कैथो बप्तिस्मा ल्हियौं त?” तिनुहरुले भुन्या, “युहन्नाले दिया बप्तिस्मा।”
अनि स्हबै मान्ठहरु र तिरो उठाउन्याहरुले पुनि यइ स्हुन्यार परमेसोरको सत्तेताकन मान्या, क्यानभुन्या तिनुहरुले युहन्नाबाट बप्तिस्मा ल्हिया छिया।
प्रभु इसुले सिकाया जिबनको बाटोका बार्यामै तेइले राम्मरि सिक्या छियो। तेइबिअ मुनैबाट खुसि भैकन इसुको बार्यामै सप्पागरि सिकाउन्छियो। तर पुनि तिनुले युहन्नाले दिन्या बप्तिस्मा मात्तै थाँ पाया छिया।
क्यानकि तेइबेलास्हम्म तिनुहरुमद्दि कोइमाथि पुनि पबित्त आत्मा आया छियानुन्। र तिनुहरुको बप्तिस्मा प्रभु इसुको नाउँमै मात्तै भयाछियो।