28 यइ कुडा स्हुन्यार तिनुहरु माइमरि झोकायार, “एफिसिहरुको आर्तेमिस देउता नै स्हबै भुन्दा ठुलो हो।” भुनि कोक्काउन लाग्या।
तिनुहरु एफिससमै पुग्यापछि, पावलले प्रिस्किला र अकिलासकन ताँइ छोडि, आपु मात्तै सबाघरमै पस्यार यहुदिहरुस्हात खल गन्न लाग्या।
एकजुना डेमेत्रियस नाँउ भया मान्ठ आर्तेमिस देबिको नान्नाना मुन्दिरहरु बुनाइ कामदारहरुकन मथ्थै काम गन्न दिन्छियो।
जब तिनुहरुले स्तिफनसका कुडा स्हुन्या तब तिनुहरु माइम्मरि झोकाया र दारा टोक्न लाग्या।