25 अनि डेमेत्रियसले आम्ना काम गन्न्याहरुकन र अरु तेइथै काम गन्न्याहरुकन एक्कै ठौर जुम्मा गरेर भुन्यो, “भाइहरु हौ, तुमिहरुले थाँइ त छ, क्या यइ कामबाटै हामिकन मथ्थै कुमाइ हुन्छ।
तर तेइका मालिकहरुले रुपिँया कुमाउन्या बाटो बिफल भया थाँ पायार पावल र सिलासकन पक्ड्यार बजारका चोकबाटै रख्छुदै निसाप गन्न्याहरुति ल्हिया।
एकजुना डेमेत्रियस नाँउ भया मान्ठ आर्तेमिस देबिको नान्नाना मुन्दिरहरु बुनाइ कामदारहरुकन मथ्थै काम गन्न दिन्छियो।
तर यइ पावलले क्या भुन्दैछ तुमिहरुले देख्या र स्हुन्या पुनि छौ। मान्ठहरुको हातले स्हज्या देउताको मुत्तिहरु त देउता नै होइनुन् भुन्दैछ। तेइले एफिसस र एसियाको ठौरमै बैन्या प्रया जैथो मान्ठहरुकन आम्नो कुडा सिकायर उस्काउँदैछ।