24 एकजुना डेमेत्रियस नाँउ भया मान्ठ आर्तेमिस देबिको नान्नाना मुन्दिरहरु बुनाइ कामदारहरुकन मथ्थै काम गन्न दिन्छियो।
एक दिन हामि प्रार्थना गन्न्या ठौरतिर गैरया छियौं, ताँइ दुस्ट आत्माको सक्तिले जोखाना हेन्या टोक्यानिकन फेला पाड्यौं, तेइले मान्ठहरुको जोखना हेरि मथ्थै रुपियाँ कुमाइ आम्ना मालिकहरुकन दिन्छि।
तर तेइका मालिकहरुले रुपिँया कुमाउन्या बाटो बिफल भया थाँ पायार पावल र सिलासकन पक्ड्यार बजारका चोकबाटै रख्छुदै निसाप गन्न्याहरुति ल्हिया।
अनि डेमेत्रियसले आम्ना काम गन्न्याहरुकन र अरु तेइथै काम गन्न्याहरुकन एक्कै ठौर जुम्मा गरेर भुन्यो, “भाइहरु हौ, तुमिहरुले थाँइ त छ, क्या यइ कामबाटै हामिकन मथ्थै कुमाइ हुन्छ।
यइबिअ डेमेत्रियस र तेइका काम गन्न्याहरुले कोइको बिरोदमै उजुरि गन्नु पड्छ भुन्या अदालतहरु खुल्ला छुनैछुन, र न्यायदिसहरु पुनि छुनैछुन, यइबिअ एकाले अक्काको बिरोद गन्न्या हो भुन्या मुद्दा हाल्नु।