Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रेरित 19:22 - जुम्‍ली

22 तिनुकन सेबा गन्‍न्‍या दुइजुना तिमोथि र इरास्तसकन पावलले माकेडोनियामै पठाया, तर आपु मात्‍तै नाप्‍नापा दिनस्हम्‍म एसियामै बस्‍या।

Faic an caibideil Dèan lethbhreac




प्रेरित 19:22
18 Iomraidhean Croise  

अनि सलामिस सहरमै पुग्‍यापछि यहुदिहरुका सबाघरभित्‍त पसि तिनुहरुले परमेसोरको बचन स्‍हुनाउन लाग्‍या। तिनुहरुकन सयोग गन्‍न्‍या मर्कुस भुनिन्‍या युहन्‍ना पुनि गयाछिया।


पावल डर्बि सहर भैइ लुस्‍त्रा सहरमै आया। ताँइ तिमोथि नाउँ भया एक जुन चेला छियो। तेइकि आमा परमेसोरमै बिसास गन्‍न्या यहुदिकि छोरि छिन्, तर तेइका बाबा ग्रिक जातिका मान्‍ठ छिया।


तब तिमोथिकन पावलले आपुस्‍हात ल्‍हिन्‍या इछ्‍या गर्‍या अनि ताँइका यहुदिहरुकन बादा नहोस् भुनेर खतना गर्‍या। क्‍यानभुन्‍या तेइका बाबा ग्रिक हुन भुन्‍या कुडा ताँइका स्‍हबै यहुदिहरुकन थाँ छियो।


सिलास र तिमोथि माकेडोनियाबाट आयापछि, पावलले पुरै सुमय इसुको बार्‍यामै स्हुनाउन्‍या काम गर्‍या। अनि उनुले यहुदिहरुकन इसु नै मुक्‍ति दिन्‍या ख्रिस्ट हुन् भुनि बुजाउन्‍या काम गर्‍या।


पावलले ताँइ दुइ बस्‍र्हस्हम्‍म सिकाया अनि एसियाका स्हबै यहुदि र अरु मान्‍ठहरुले प्रभुको बचन स्हुन्‍या।


यिँ स्हबै कुडाहरु भैइस्हक्यापछि, पावलले माकेडोनिया र अखैयाको बाटो भैकन यरुसलेममै जान्‍या मुन गर्‍या। तिनुले भुन्‍या, “ताँइ पुग्‍यापछि मु रोम सहरमै जानै पड्‌छ।”


यइ कुडा स्हबै सहरभरि हल्‍ला फिजियो र तिनुहरु स्हबै एक जुट भैकन पावल र तेइका स्हात्या माकेडोनिया ठौरका गायास र अरिस्तार्खसकन स्हमात्‍यार लछार पछार गद्‍दै ठुलो सबा गन्‍न्‍या ठौरमै ल्‍हिया।


मान्‍ठहरुले खैलाबैला गन्‍न छोड्‌यापछि पावलले बिसासिहरुकन घोइराउन पठाया, र तिनुहरुकन बिसासमै भरिला हुनु भुनि अत्‍तो दिया तब तिनुहरुबाट छुट्‍टियार माकेडोनिया इलाकामै गया।


मोइले आपै काम गरिकन मेरो र मेरा स्हात्‍याहरुकन खाँचो पड्‌न्‍या कुडाहरु आपै पुरा गर्‍या तुमिहरुले देख्‍याछौ।


क्‍यानकि तुमिहरुले परमेसोरको बचन माकेडोनिया र अखैयामै मात्‍तै स्‍हुनाया हैनौ, तर परमेसोरमै भया तुमिहरुको बिसास स्‍हबै ठौर फिजियाछ, र हामिकन अरु भुन्‍नु पड्‌डैन।


इरास्‍तस कोरिन्‍थ सहरमै रया, तरोफिमसकन त मोइले मिलेटस सहरमै अस्‍हन्‍चि छियो छोडिआयाँ।


Lean sinn:

Sanasan


Sanasan