19 तिनुहरुमद्दि मथ्थै जुनाले टुनामुना गन्न्याले आम्ना आम्ना किताबहरु खेडि ल्याया, र स्हबैका अगाडि पोल्या। ति पोल्या किताबको हिसाब गद्दा पचास हजार चाँदिका रुडा भयो।
“तेइबिअ, बिचार गर! तुमिहरु मद्दि जोले आपु स्हात भया स्हबै कुडा मेरालेखि छोड्दैन, तेइ मेरो चेला हुन स्हक्तैन।
इसुले तिनुहरुकन अक्को उखान भुन्या, “कोइ स्हैनिका दस चाँदिका रुडा मद्दि एक हराइ भुन्या तेइले बत्ति बालेर तेइ नपाउदा स्हुम्म घर झाडि म्हिनेतगरि खोइदिन र?
तिनुहरु पुरै साइप्रस टापु हुँदै पाफोस भुन्न्या सहरमै आया। ताँइ तिनुहरुले एकजुना बारइसु भुन्न्या यहुदि परमेसोरका झुटा रैबार्या जादु गन्न्याकन फेला पाड्या।
तर एलुमास जादु गन्न्याले (एलुमासको अथ्थ ग्रिक भासामै जादु गन्न्या हो) बारनाबास र साउलकन बिरोद गरि सर्गियस पौलसकन इसुमै गर्या बिसासबाट फर्काउन खोज्यो।
तेइपछि बिसास गन्न्या मथ्थै मान्ठहरु आया, र आपुले गर्या नराम्मा कामहरु अब देखि गद्दैनौ भुन्या।