18 तेइपछि बिसास गन्न्या मथ्थै मान्ठहरु आया, र आपुले गर्या नराम्मा कामहरु अब देखि गद्दैनौ भुन्या।
यि कुडा एफिससमै बैन्या यहुदि र अरु मान्ठहरुमै फिजियो। र तिनुहरु स्हबै जुनाले भेइ मान्या, र प्रभु इसुको नाउँमै गुनगान गर्या।
तिनुहरुमद्दि मथ्थै जुनाले टुनामुना गन्न्याले आम्ना आम्ना किताबहरु खेडि ल्याया, र स्हबैका अगाडि पोल्या। ति पोल्या किताबको हिसाब गद्दा पचास हजार चाँदिका रुडा भयो।