Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रेरित 19:17 - जुम्‍ली

17 यि कुडा एफिससमै बैन्‍या यहुदि र अरु मान्‍ठहरुमै फिजियो। र तिनुहरु स्हबै जुनाले भेइ मान्‍या, र प्रभु इसुको नाउँमै गुनगान गर्‍या।

Faic an caibideil Dèan lethbhreac




प्रेरित 19:17
22 Iomraidhean Croise  

यि स्‍हबै कुडा देख्‍यार गाउँल्‍याले अचुम्‍म मान्‍या। यहुदियाको जुम्‍मै पहाडि ठौरका मान्‍ठहरुले यइ कुडाको चर्चा गर्‍या।


अनि स्‍हबैले भेइ मान्‍या, र परमेसोरको महिमा गर्‍या, र भुन्‍या, “एक जुन ठुला परमेसोरको रैबार ल्‍याउन्‍या हाम्‍मा म्‍हाँजौदो देखाला पड्‌याछुन्! परमेसोर आम्‍ना जनहरुकन बचाउन आयाछुन्!”


यइथो भया देख्‍यार ठुलो हाकिम सर्गियस पौलसले प्रभुमै बिसास गर्‍या, क्‍यानभुन्‍या प्रभुको सिच्‍छ्‍यामै तिनुले अचुम्‍म मान्‍या छिया।


तिनुहरु एफिससमै पुग्‍यापछि, पावलले प्रिस्‍किला र अकिलासकन ताँइ छोडि, आपु मात्‍तै सबाघरमै पस्‍यार यहुदिहरुस्हात खल गन्‍न लाग्‍या।


तिनुहरुस्हात छुट्‌टिन्या बेला पावलले यइथो भुन्‍या, “परमेसोरको इच्छा भयो भुन्‍या फेरि मु तुमिहरुति आउन्याछु।” तेइपछि तिँ एफिससबाट पानिझाँजमै चडि गया।


अपोल्‍लोस कोरिन्थ सहरमै भया बेला पावल एसिया ठौरबाट भित्‍त भित्‍तै एफिससमै आया। ताँइ तिनुले कोइ कोइ चेलाहरुकन भेट्‍या।


तेइ नराम्‍मो आत्‍मा लाग्‍या मान्‍ठ तिनुहरुति उम्‍लिनै आयो, र पस्‍हि लागेर तिनुहरु स्हबैकन लछारपछार गरि चोटै चोट पाड्‌यो र तिनुहरु घाइत्‍या भैइ नागै घरबाट भाग्‍या।


तेइपछि बिसास गन्‍न्‍या मथ्थै मान्‍ठहरु आया, र आपुले गर्‍या नराम्‍मा कामहरु अब देखि गद्‌दैनौ भुन्‍या।


अनि मुख्‍य चेलाहरुबाट मथ्‍थै अचुम्‍मका काम र चिनारिहरु भया देखेर स्‍हबैले मुनमुनै भेइ मान्‍या।


यिँ कुडा पछि, स्‍हबै मन्‍डलिका मान्‍ठहरु र यिँ कुडा स्‍हुन्‍न्‍याहरु स्‍हबैले जात्‍ति भेइ मान्‍या।


तर परमेसोरकन बिसास नगन्‍न्‍यामद्‌दि कोइले पुनि तिनुहरुस्‍हात मिल्‍न्‍या आँट गर्‍यानुन्, तर पुनि मान्‍ठहरुले तिनुहरुकन मान गद्‌दाछिया।


यइ कुडा स्‍हुनेर हननिया भुइमै ढल्‍यो र तेइको परान गयो। यइ स्‍हुन्‍न्‍याहरु स्‍हबैले भेइमान्‍या।


तेइबिअ हाम्‍मा परमेसोर र प्रभु इसु ख्रिस्‍टको अनुग्र उनुसार तुमिहरुले प्रभु इसुको नाउँको महिमा गद्‌दाछौ, अनि उनुबाट तुमिहरुले पुनि मान पाउँछौ।


अब दाजुभाइहरु औ, उन्‍तिममै क्‍या भुन्‍न चायाछु भुन्‍या, हाम्‍मा लेखि प्रार्थना गर, क्‍यानभुन्‍या तुमिहरुका म्‍हाँजौदो भया जैथै प्रभुको बचन स्‍हाँटा फिजियोस् र मान स्‍हुम्‍मान होस्।


Lean sinn:

Sanasan


Sanasan