प्रेरित 19:16 - जुम्ली16 तेइ नराम्मो आत्मा लाग्या मान्ठ तिनुहरुति उम्लिनै आयो, र पस्हि लागेर तिनुहरु स्हबैकन लछारपछार गरि चोटै चोट पाड्यो र तिनुहरु घाइत्या भैइ नागै घरबाट भाग्या। Faic an caibideil |
नराम्मो आत्माले यइ भुन्यो क्यानभुन्या इसुले नराम्मो आत्माकन तेइ मान्ठबाट निक्लि जा भुनि हुकुम दिया छिया। तेइ मान्ठकन नराम्मो आत्माले मथ्थै दुख दिया छियो। तेइकन स्हाङ्लाले हात गोडा बानि मान्ठहरु थुनि राख्ताछिया, तर स्हाङ्ला चुडिल्लो छियो अनि नराम्मो आत्माले तेइकन रुखाठौरमै ल्हिन्छियो।