15 तब नराम्मो आत्माले तिनुहरुकन भुन्यो, “इसुकन मु रौन्छु, र पावलकन पुनि रौन्छु, तर तुमिहरु को हौ?”
“हे नासरतका इसु हामि स्हात तुम्मो क्या मतलब? क्या तुमि हामिकन नास गन्न आया हौ? मु तुमिकन रौन्छु, तुमि परमेसोरका पबित्त मान्ठ हौ।”
अनि इसुले मथ्थै खाल्या रोगले सताया मुदौडाहरुकन भलो गर्या, र मथ्थै भुतहरुकन धपाया, तर भुतहरुले इसुकन रया हुनाले उनुले भुतहरुकन बोल्ल दियानुन्।
ताँइ एक जुना स्केबास नाउँ गर्या यहुदि ठुला पुजारिका सात जुना छोराहरुले पुनि यइथै गद्दाछिया।
तेइ नराम्मो आत्मा लाग्या मान्ठ तिनुहरुति उम्लिनै आयो, र पस्हि लागेर तिनुहरु स्हबैकन लछारपछार गरि चोटै चोट पाड्यो र तिनुहरु घाइत्या भैइ नागै घरबाट भाग्या।