14 ताँइ एक जुना स्केबास नाउँ गर्या यहुदि ठुला पुजारिका सात जुना छोराहरुले पुनि यइथै गद्दाछिया।
यहुदि झारफुक गन्न्याहरु ओडापुडा डुल्लै नराम्मो आत्मा लाग्याहरुकन प्रभु इसुको नाउँ गाड्दै यइथो भुन्या, “पावलले प्रचार गर्या इसुका नाउँमै मु तोकन निक्लि जान्या आग्या गद्दोछु।”
तब नराम्मो आत्माले तिनुहरुकन भुन्यो, “इसुकन मु रौन्छु, र पावलकन पुनि रौन्छु, तर तुमिहरु को हौ?”