13 यहुदि झारफुक गन्न्याहरु ओडापुडा डुल्लै नराम्मो आत्मा लाग्याहरुकन प्रभु इसुको नाउँ गाड्दै यइथो भुन्या, “पावलले प्रचार गर्या इसुका नाउँमै मु तोकन निक्लि जान्या आग्या गद्दोछु।”
अनि तेइले ठुलो डाकाले कोक्काउदै भुन्यो, “हे स्हबै भुन्दा ठुला परमेसोरका छोरा इसु, तुम्मो मु स्हात क्या मतलब? मु परमेसोर स्हात किरिया खाइकन बिन्ति गद्दोछु, मुकन दुख नदेउ।”
यहुन्नाले इसुकन भुन्या, “गुरुज्यु, एकजुना मान्ठले तुम्मो नाउँमै भुतहरु धपाया हामिले देख्यौं। तर हामिले तेइकन तेइथो गन्न दियानौं, क्यानकि तेइ मान्ठ हामि स्हात हँड्न्या हैन।”
मु बालजिबुलबाट भुतहरु निकाल्दोछु भुन्या, तुमिहरुका चेलाहरुले कैको सक्तिले तिनुहरुकन निकाल्दाछुन्? तुमिहरुका चेलाहरुले नै तुमिहरुको गल्ति देखाउन्याछुन्।
तब युहन्नाले भुन्या, “गुरुज्यु, एक जुनले तुम्मो नाउँमै छा धपाया हामिले देख्यौं, र हामिले तेइकन यस्तो गन्न दियानौं क्यानभुन्या तेइ हामि स्हात हड्न्या मान्ठ हैन।”
ताँइ एक जुना स्केबास नाउँ गर्या यहुदि ठुला पुजारिका सात जुना छोराहरुले पुनि यइथै गद्दाछिया।