12 पावलले छुइया रुमाल र पछ्यौडा ल्हिइ मुदौरुहरुमाथि राखिदिँदा तिनुहरुको हडा रोग भलो हुन्छियो र नराम्मो आत्मा पुनि निक्लि जान्छियो।
अनि बिसास गन्न्याहरु स्हात यि चिनारिहरु हुन्याछुन्— मेरो नाउँमै तिनुहरुले भुत धपाउन्याछुन्, र तिनुहरुले नौला भासाहरुमै बोल्ल्याछुन्,
न्यास्हम्म कि मान्ठहरुले स्हडक स्हडकमै मुदौराहरुकन ल्याया, र पत्तुरुस आउँदा तिनुको छाइल मात्तै तिनुहरुमद्दि कोइ कोइमाथि पडोस् भुनि ओछ्यानमै स्याइ राख्याछिया।