Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रेरित 19:1 - जुम्‍ली

1 अपोल्‍लोस कोरिन्थ सहरमै भया बेला पावल एसिया ठौरबाट भित्‍त भित्‍तै एफिससमै आया। ताँइ तिनुले कोइ कोइ चेलाहरुकन भेट्‍या।

Faic an caibideil Dèan lethbhreac




प्रेरित 19:1
16 Iomraidhean Croise  

तेइपछि पावल एथेन्स छोडिकन कोरिन्थि सहरमै गया।


सबाघरका अगुवा क्रिस्पस र तिनुका स्हबै झानले प्रभुमै बिसास गर्‍या, र कोरिन्थिका एतिका मान्‍ठहरुले पुनि पावलको बचन स्हुन्‍यार प्रभुमै बिसास गर्‍या, र बप्‍तिस्‍मा ल्‍हिया।


यि कुडा एफिससमै बैन्‍या यहुदि र अरु मान्‍ठहरुमै फिजियो। र तिनुहरु स्हबै जुनाले भेइ मान्‍या, र प्रभु इसुको नाउँमै गुनगान गर्‍या।


तर यइ पावलले क्‍या भुन्‍दैछ तुमिहरुले देख्या र स्हुन्‍या पुनि छौ। मान्ठहरुको हातले स्‍हज्‍या देउताको मुत्‍तिहरु त देउता नै होइनुन् भुन्‍दैछ। तेइले एफिसस र एसियाको ठौरमै बैन्‍या प्रया जैथो मान्‍ठहरुकन आम्‍नो कुडा सिकायर उस्‍काउँदैछ।


एसियामै सुमय बिताउन्‍या मुन नगर्‍या हुनाले तिनुले एफिसस सहरमै नपसि जान्‍या निदो गर्‍या। स्हक्‍यास्हम्‍म पेन्‍तिकोसको दिन यरुसलेममै पुग्‍नुपड्‍छ भुनि पावल आत्‍तिया छिया।


तिनुहरु पावल भया ठौरमै आयापछि पावलले तिनुहरुकन भुन्‍या, “एसियामै पुग्‍या अगेल्‍लो दिनबाटै नै मोइले स्हबै सुमयस्हुम्‍म तुमिहरुका भ्‍हाँजौनो क्यागरिकन बस्‍याँ भुन्‍या कुडा त तुमिहरुले थाँ पाया छौ।


क्‍यानभुन्‍या यइ भुन्‍दा अगाडि तिँ मान्‍ठहरुले एफिसस ठौरको तोरोफिमस भुन्‍न्‍या मान्‍ठकन पावलस्हात देख्या छिया, तेइकन पावलले मुन्‍दिर भित्‍त ल्याया होला भुनि तिनुहरुले स्हुच्‍याछिया।


Lean sinn:

Sanasan


Sanasan