9 एक रात प्रभुले पावलकन स्हुइनामै भुन्या, “भेइ नमान, तर बोल्लै जा, र चुप्प नलाग्,
तेइ रात पावलले एक स्हुइना देख्या। तिनुले माकेडोनिया ठौरको एक जुनले यइथो भुन्या स्हुन्या, “माकेडोनियामै आइकन हामिकन सयोग गरिदेउ।”
क्यानकि मु तोस्हात छु, कोइले पुनि तोकन केइ पुनि गन्न स्हक्न्यानाइ, क्यानकि यइ सहरमै मेरा एतिका मान्ठहरु छुन।”
मोइले प्रभुकन देख्याँ र तिनुले मुकन यइथो भुनिरया स्हुन्याँ, ‘स्हाँटा यरुसलेमबाट जा पुडो, क्यानकि तोइले मेरा बार्यामै भुन्या कुडाहरु नेइका मान्ठहरुले स्हुन्दैनुन्।’
तेइ रात प्रभुले पावलति आइकन भुन्या, “याइ पावल भेइ नमान, क्यानकि जस्हरि तोइले यरुसलेममै मेरा बार्यामै स्हाँचि दिइस् तेइथै गरि तोइले रोममै पुनि स्हाँचि दिनु पड्छ।”
दमस्कसमै हननिया नाउँ भया एक जुना चेलाकन प्रभुले दर्सनमै भुन्या, “या हननिया!” तेइले भुन्यो, “प्रभु, भुन।”
हामिले पैलै फिलिप्पि भुन्न्या सहरमै दुख स्हयौं र हेला गर्या पुनि स्हयौं यिँ कुडा तुमिहरुकन थाँ छ, तर जात्ति बिरोद गन्न्याहरु हुँनाहुनै पुनि परमेसोरको राम्मो रैबार स्हुनाउन हामिकन परमेसोरले आँट दिया।