8 सबाघरका अगुवा क्रिस्पस र तिनुका स्हबै झानले प्रभुमै बिसास गर्या, र कोरिन्थिका एतिका मान्ठहरुले पुनि पावलको बचन स्हुन्यार प्रभुमै बिसास गर्या, र बप्तिस्मा ल्हिया।
अनि सबाघरको सासकहरु मद्दि याइरस नाउँ गर्या एकजुना इसुति आयो, र उनुकन देख्योर गोडामै घोप्ट्या पर्यो।
इसुले बोल्लै गद्दा, सबाघरको सासक याइरसको घरबाट मान्ठहरु आयार भुन्या, “तुम्मि छोरि त मरिगै। अब गुरुज्युकन क्यान दुख दिन्छौ?”
तिँ परमेसोरका भक्त छिया। तिनुका स्हबै झानले परमेसोरको भेइ मान्दाछिया, र तिनुले खाँचोमै पड्या स्हबै मान्ठहरुकन राम्मो मुनले सयोग गद्दाछिया र जैलेपुनि परमेसोरकन प्रार्थना गद्दाछिया।
तिनुले तुमिहरुकन राम्मो रैबार स्हुनाउन्या छुन्, अनि तुमि र तुम्मा पुरै झानले मुक्ति पाउन्याछौ।’
तब मोसाले दिया अइन र परमेसोरका रैबार्याले लेख्या किताब पडिस्हक्यापछि सबाघरका सासन गन्न्याहरुले पावल र बारनाबासकन डाकि भुन्या, “या भाइहरु हौ, तुमिहरुस्हात मान्ठहरुका निम्ति आँट दिन्या बचन केइ छ भुन्या भुन।”
तेइपछि हाकिमले पावल र सिलासकन आम्ना घर ल्हि खच्च ख्वाया। तिँ र तिनुका झानले परमेसोरकन बिसास गर्या हुनाले स्हबै खुसि भया।
तेइपछि पावल एथेन्स छोडिकन कोरिन्थि सहरमै गया।
तब तिनुहरु स्हबैले सबाघरका सासन गन्न्या सोस्थेनेसकन स्हमात्यार अदालतको अगाडि कुट्या। तर गलियोनले तेइ कुडाको केइ मत्लब गर्योन।
अपोल्लोस कोरिन्थ सहरमै भया बेला पावल एसिया ठौरबाट भित्त भित्तै एफिससमै आया। ताँइ तिनुले कोइ कोइ चेलाहरुकन भेट्या।
तर तिनुहरुले परमेसोरको राज्या र इसु ख्रिस्टको नाउँमै राम्मो रैबार स्हुनाउन्या फिलिपको कुडामै बिसास गर्या, तब मथ्थै लोग्न्या र स्हैनिहरुले बप्तिस्मा ल्हिया।
इरास्तस कोरिन्थ सहरमै रया, तरोफिमसकन त मोइले मिलेटस सहरमै अस्हन्चि छियो छोडिआयाँ।