भुन्या, “एकजुना कप्तान कर्नेलियस जो स्होजा र परमेसोरको भेइ मान्न्या र सारा यहुदि जातिबाट सुम्मान पाया मान्ठ हुन्। अनि तुमिबाट रैबार स्हुन्नु भुनि एक पबित्त सोर्गका रैबार्याबाट तिनुकन आदेस मिल्याछ।”
तर पावल र बारनाबासको बिरोदमै यहुदिहरुले धार्मिक मान्ठहरु र नाउँ चल्यायै स्हैनि र सहरका मुख्य मुख्य मान्ठहरुकन उस्काया, र तिँ दुइ जुनाकन आम्नो सिमानाबाट धपाया।