5 सिलास र तिमोथि माकेडोनियाबाट आयापछि, पावलले पुरै सुमय इसुको बार्यामै स्हुनाउन्या काम गर्या। अनि उनुले यहुदिहरुकन इसु नै मुक्ति दिन्या ख्रिस्ट हुन् भुनि बुजाउन्या काम गर्या।
तर मु आम्नो जिबनकन ठुलो र प्यारो ठान्नैन। यइ मात्तै स्हुइतोछु, कि परमेसोरको दयाको राम्मो रैबार स्हुनाउन प्रभु इसुबाट पाया यइ काम मु पुरा गन्न स्हकु।